Posts

Showing posts from February, 2011
Image
  What is Cryptocurrency and how does it work? Cryptocurrency – meaning and definition Cryptocurrency, sometimes called crypto-currency or crypto, is any form of currency that exists digitally or virtually and uses cryptography to secure transactions. Cryptocurrencies don't have a central issuing or regulating authority, instead using a decentralized system to record transactions and issue new units. What is cryptocurrency? Cryptocurrency is a digital payment system that doesn't rely on banks to verify transactions. It’s a peer-to-peer system that can enable anyone anywhere to send and receive payments. Instead of being physical money carried around and exchanged in the real world, cryptocurrency payments exist purely as digital entries to an online database describing specific transactions. When you transfer cryptocurrency funds, the transactions are recorded in a public ledger. Cryptocurrency is stored in digital wallets. Cryptocurrency received its name because it uses  enc...
जैविक मल उद्योग सञ्चालन २६ माघ, इटहरी । बारम्बार रासायनिक मल अभावको समस्या झेल्दै आएको र रासायनिक मल प्रयोगले कृषि भूमिमा परेको असरलाई ध्यानमा राख्दै सुनसरी सदरमुकाम इनरुवामा जैविक मल उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याइएको छ । जिल्ला कृषि विकास कार्यालय र पशु विकास कार्यालयको प्राविधिक सहयोगमा सदरमुकाम इनरुवा-८ मा कुशाहा बायो मल्टिटेक उद्योग सञ्चालनमा ल्याइएको हो । स्थानीय अगुवा किसान देवेन्द्रप्रसाद मेहताको मुख्य लगानी तथा अगुवा किसान रामप्रसाद मेहता र सत्यनारायण मेहतासमेतको सक्रियतामा स्थापना गरिएको उद्योगले जैविक विविधताको संरक्षणसँगै जैविक मल उत्पादन गर्ने उद्देश्य राखेको छ । स्थानीय विकास अधिकारी प्रेमप्रसाद भट्टराईले उद्योग सञ्चालनको शुभारम्भ गर्दै यस उद्योगको स्थापनाले सुनसरीका किसानलाई रासायनिक मलको प्रतिस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । वातावरण जोगाउन, विषादीरहित खाद्यान्न उत्पादन गर्न जमिनको उर्वराशक्तिमा वृद्धि ल्याउने उद्देश्यका साथ स्थापना गरिएको बायो मल्टिटेक उद्योगले किसानको मागअनुसार जैविक मल आपूर्ति गर्ने लक्ष्य राखेको उद्योगका संरक्षक रामप्रसाद मेहताले जान...