Posts

Showing posts with the label virus
Image
  What is Cryptocurrency and how does it work? Cryptocurrency – meaning and definition Cryptocurrency, sometimes called crypto-currency or crypto, is any form of currency that exists digitally or virtually and uses cryptography to secure transactions. Cryptocurrencies don't have a central issuing or regulating authority, instead using a decentralized system to record transactions and issue new units. What is cryptocurrency? Cryptocurrency is a digital payment system that doesn't rely on banks to verify transactions. It’s a peer-to-peer system that can enable anyone anywhere to send and receive payments. Instead of being physical money carried around and exchanged in the real world, cryptocurrency payments exist purely as digital entries to an online database describing specific transactions. When you transfer cryptocurrency funds, the transactions are recorded in a public ledger. Cryptocurrency is stored in digital wallets. Cryptocurrency received its name because it uses  enc...

कोरोना भाइरस : विश्‍वव्यापी महामारीको चिन्ता, इरानका उपस्वास्थ्यमन्त्री नै संक्रमित

बेइजिङ — चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस प्रकोपले विश्‍वव्यापी महामारीको स्वरूप लिने चिन्ता बढेको छ । पछिल्ला केही दिन चीनबाहिर पनि संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि यस्तो चिन्ता व्यक्त गरिएको हो । चीनले अन्य क्षेत्र र राष्ट्रमा संक्रमण नफैलियोस् भनेर रोकथाम र सुरक्षाका विभिन्न उपाय अपनाए पनि विश्वका लगभग ३४ देशमा भाइरस संक्रमण पुगिसकेको छ । पछिल्ला केही दिन चीनबाहेक इरान र दक्षिण कोरियाका साथै इटालीमा कोरोनासंक्रमितको संख्यामा वृद्धि भएको छ । मंगलबारसम्ममा इरानमा १६ संक्रमितको मृत्युभएको छ । यो चीनबाहिर कोरोना संक्रमणका कारण मृत्यु हुनेमध्येको सबैभन्दा ठूलोसंख्या हो । ९५ जनामा संक्रमण पुष्टि भएको इरानको स्वास्थ्य मन्त्रालयले उल्लेखगरेको छ । उपस्वास्थ्यमन्त्री एवं संक्रमण रोकथाम तथा नियन्त्रण अभियानका प्रमुखइरार हारिर्चीमा नै कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ताले जनाएकाछन् । कोरोना संक्रमणको प्रभाव एसिया ,  युरोप र मध्यपूर्वमा धेरै देखिएकाले विस्तारैविश्वका विभिन्न भागमा खतरा उत्पन्न हुनसक्ने भन्दै विश्व महामारीको चिन्ता व्यक्तगरिएको छ...