Posts

Showing posts from April, 2016

How to Keep Immunity Strong During the Corona virus Outbreak

Image
How to Keep Immunity Strong During the Corona virus Outbreak With the current coronavirus flare-up, or COVID-19, you normally need to do everything you can to abstain from becoming ill until the episode passes. Other than dodging individuals who have gotten the infection, the best thing you can do is bolster your safe framework so your body can oppose diseases. Fortunately, there are numerous means you can take to keep up your safe wellbeing like after a sound eating routine, working out, and lessening your pressure. While these means don't ensure that you won't become ill, they will make it simpler for your body to fend off disease during the flare-up. 1. Incorporate fresh fruits and vegetables into every meal. Fruits and vegetables are the cornerstones of an immune-boosting diet. They contain crucial vitamins A, B, C, and E, minerals, and antioxidants to keep your immune system functioning. Include at least one fruit or vegetable into each meal, and snack on them through
Image
April 8, 2016 सञ्चय कोषका आचार्यले राजीनामा नदिएपछि श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको सीइओ निश्चित  काठमाडौं, २६ चैत्र । कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्यले शुक्रबारसम्म पनि सो पदबाट राजीनामा नदिएपछि राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा वैकल्पिक उम्मेदवार किरण श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना बढेको छ । राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद खाली रहेको करिब तीन महिनापछि छनोट समितिले हालका सञ्चय कोषका प्रशासक आचार्यलाई छनोट गरेको थियो तर बैंकको सञ्चालक समिति बैठकले भने एउटै व्यक्ति दुई सरकारी पदमा रहन नसक्ने भन्दै पहिला कर्मचारी सञ्चय कोषबाट राजीनामा स्वीकृत गरेको पत्र बुझाएपछि मात्र नियुक्ति दिने शर्तमा निर्णय गरेको थियो । आज शुक्रबारसम्म पनि आचार्यले राजीनामा नदिएका कारण छनोट समितिले वैकल्पिक उम्मेदवारको रुपमा छनोट गरेका किरण श्रेष्ठ नै प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने निश्चित जस्तै भएको छ । उनलाई सम्भवतः आगामी आइतबार प्रमुख कार्यकारी अधिकृ