Posts

Showing posts from March, 2016
Image
  What is Cryptocurrency and how does it work? Cryptocurrency – meaning and definition Cryptocurrency, sometimes called crypto-currency or crypto, is any form of currency that exists digitally or virtually and uses cryptography to secure transactions. Cryptocurrencies don't have a central issuing or regulating authority, instead using a decentralized system to record transactions and issue new units. What is cryptocurrency? Cryptocurrency is a digital payment system that doesn't rely on banks to verify transactions. It’s a peer-to-peer system that can enable anyone anywhere to send and receive payments. Instead of being physical money carried around and exchanged in the real world, cryptocurrency payments exist purely as digital entries to an online database describing specific transactions. When you transfer cryptocurrency funds, the transactions are recorded in a public ledger. Cryptocurrency is stored in digital wallets. Cryptocurrency received its name because it uses  enc...
Image
बहुचर्चित बुढी गण्डकी आयोजनाले धादिड. र गोरखाबासी यसरी हुँदैछन् मालामाल Mar 08, 2016  अहिले नेपालमा जत्ति बिद्युत उत्पादन भईरहेको छ, त्यसको दोब्बर भन्दा बढी अर्थात एक हजार दुई सय मेगावाट बिजुली उत्पादन एउटै आयोजनाले थाल्दाको अबस्था के होला अनि त्यो आयोजना बनाउन लगानी गर्ने धादिड. र गोरखा जिल्लाबासीले कति लाभ पाउलान् ? प्रसंग हो बहुचर्चित बुढीगण्डकी आयोजनाको । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बूढीगण्डकी नदीमा निर्माणका लागि प्रस्ताव गरिएको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवका आयोजनामध्ये  बहुचर्चित आयोजना हो । ६०० मेगावाट विद्युत् उत्पादन हुने निष्कर्षसहित सन १९८३ मा नै सम्भाव्यता अध्ययन नै सकिएको यो आयोजनाको क्षमता ९५० मेगावाट हुँदै अहिले १२०० मेगावाट पुर्याइएको छ । काम थालनी भएको सात वर्षको अवधिमा निर्माण कार्य पूरा हुने अपेक्षा गरिएको यो आयोजना कहिल्ये बन्ला ? धादिडं र गोरखा जिल्लाबासी मात्रै हेन पुरै देशबासी प्रतिक्षा गरिरहेका छन् किनभने जलाशयमा आधारित यही मेघा आयोजनाले मात्रै...