Posts

How to Keep Immunity Strong During the Corona virus Outbreak

Image
How to Keep Immunity Strong During the Corona virus Outbreak With the current coronavirus flare-up, or COVID-19, you normally need to do everything you can to abstain from becoming ill until the episode passes. Other than dodging individuals who have gotten the infection, the best thing you can do is bolster your safe framework so your body can oppose diseases. Fortunately, there are numerous means you can take to keep up your safe wellbeing like after a sound eating routine, working out, and lessening your pressure. While these means don't ensure that you won't become ill, they will make it simpler for your body to fend off disease during the flare-up. 1. Incorporate fresh fruits and vegetables into every meal. Fruits and vegetables are the cornerstones of an immune-boosting diet. They contain crucial vitamins A, B, C, and E, minerals, and antioxidants to keep your immune system functioning. Include at least one fruit or vegetable into each meal, and snack on them through

PROFILE

Image
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता २७-माघ-२०६४,आइतवार प्रस्तावना नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, सात राजनीतिक दल र ने.क.पा.(माओवादी) वीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति,नेपाल सरकार र नेकपा (माओवादी)बीच सम्पन्न २५ बुँदे आचारसंहिता, २०६३ साल कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकका निर्णयहरु लगायत नेपाल सरकार र ने.क.पा.(माओवादी) वीच सम्पन्न सवै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्र संघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिवद्धताको पुनर्पुष्टि गर्दै, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्ने संकल्प गर्दै, प्रतिष्पर्धात्मक वहुदलीय लोकतान्त्रिक शासन व्यवस

MARKET

Image
मर्केन्टाइल एक्स्चेन्जले ११ व्यापारिक सामग्रीको बजार प्रबर्द्धन गर्ने ३०-साउन-२०६६,शुक्रवार काठमाडौ। मर्केन्टाइल एक्स्चेन्ज नेपाल लिमिटेडले विद्युतीय कारोवारका आधारमा विभिन्न ११ व्यपारिक सामग्रीको बजार प्रबर्द्धन गर्ने भएको छ। निजी क्षेत्रबाट स्थापित सो लिमिटेडले अन्तर्राष्ट्रिय ढाँचाअन्तर्गत सुन, प्राकृतिक ग्यास, कच्चा तेल, कफी, कपासजस्ता सामग्रीको व्यापारिक कारोवारमा २४ सै घण्टा सहयोग पुर्‍याउने जनाएको छ। सिकागो मर्केन्टाइल एक्स्चेन्ज, सिकागो बोर्ड अफ ट्रेड, न्युयोर्क मर्कन्टाइल एक्स्चेन्ज तथा इन्टरकन्टिन्सियल एक्स्चेन्जले ज्ास्तै गरी मर्कन्टाइल व्यापारिक कारोवारमा जुटेको सो लिमिटेडका सहायक प्रबन्धक अभिषेक गौतमले जानकारी दिनुभयो। जोखिम न्यूनीकरण पद्धति अवलम्बन गरी आयात–निर्यातमा सहयोग गर्ने, स्पष्ट मूल्यसूची संयन्त्र निर्माण गर्ने, बजार एकरूपता एवम् आर्थिक पारदर्शिता कायम गर्ने, जमानीको प्रत्याभूति दिलाउनेजस्ता प्रबर्द्धनमुखी कारोवारलाई प्राथमिकता दिन