Iran war latest: Explosions reported in southern Iran as official says four sites in Bushehr struck Latest updates Missile strikes tanker off Oman's coast, UKMTO says Bahrain says air defences intercepted Iranian missile and drone attacks US ends third consecutive night of strikes on Iran IRGC says two tankers struck after attempting to transit mined route Two tankers hit by Iranian missiles, UAE says Trump says Gulf countries will reimburse US for protection Trump cargo fee would be 'fundamentally wrong', Hapag-Lloyd says Trump: 'We'll end up controlling the Strait of Hormuz' 00:19 an hour ago Pinned Four locations in Iran's Bushehr hit by projectiles, official says Four locations in the southern Iranian city of Bushehr were struck by "enemy" projectiles on Tuesday afternoon, according to a provincial official. The deputy governor of Bushehr for political and security affairs said four sites in the city were struck on Tuesday afternoon, d...
Posts
PROFILE
- Get link
- X
- Other Apps
नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता २७-माघ-२०६४,आइतवार प्रस्तावना नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्फत् लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, सात राजनीतिक दल र ने.क.पा.(माओवादी) वीच सम्पन्न १२ बुँदे समझदारी, ८ बुँदे सहमति,नेपाल सरकार र नेकपा (माओवादी)बीच सम्पन्न २५ बुँदे आचारसंहिता, २०६३ साल कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकका निर्णयहरु लगायत नेपाल सरकार र ने.क.पा.(माओवादी) वीच सम्पन्न सवै सम्झौता, सहमति, आचारसंहिता र संयुक्त राष्ट्र संघलाई प्रेषित समान धारणाको पत्राचारप्रति पूर्ण प्रतिवद्धताको पुनर्पुष्टि गर्दै, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्ने संकल्प गर्दै, प्रतिष्पर्धात्मक वहुदलीय लोकतान्त्रिक शासन व्यवस...
MARKET
- Get link
- X
- Other Apps
मर्केन्टाइल एक्स्चेन्जले ११ व्यापारिक सामग्रीको बजार प्रबर्द्धन गर्ने ३०-साउन-२०६६,शुक्रवार काठमाडौ। मर्केन्टाइल एक्स्चेन्ज नेपाल लिमिटेडले विद्युतीय कारोवारका आधारमा विभिन्न ११ व्यपारिक सामग्रीको बजार प्रबर्द्धन गर्ने भएको छ। निजी क्षेत्रबाट स्थापित सो लिमिटेडले अन्तर्राष्ट्रिय ढाँचाअन्तर्गत सुन, प्राकृतिक ग्यास, कच्चा तेल, कफी, कपासजस्ता सामग्रीको व्यापारिक कारोवारमा २४ सै घण्टा सहयोग पुर्याउने जनाएको छ। सिकागो मर्केन्टाइल एक्स्चेन्ज, सिकागो बोर्ड अफ ट्रेड, न्युयोर्क मर्कन्टाइल एक्स्चेन्ज तथा इन्टरकन्टिन्सियल एक्स्चेन्जले ज्ास्तै गरी मर्कन्टाइल व्यापारिक कारोवारमा जुटेको सो लिमिटेडका सहायक प्रबन्धक अभिषेक गौतमले जानकारी दिनुभयो। जोखिम न्यूनीकरण पद्धति अवलम्बन गरी आयात–निर्यातमा सहयोग गर्ने, स्पष्ट मूल्यसूची संयन्त्र निर्माण गर्ने, बजार एकरूपता एवम् आर्थिक पारदर्शिता कायम गर्ने, जमानीको प्रत्याभूति दिलाउनेजस्ता प्रबर्द्धनमुखी कारोवारलाई प्राथमिकता दिन...