Posts

दर्शन शास्त्र

सोमबार, २५ जेठ २०८३ साम्यावादी दर्शन प्रतिक कटेल “प्रत्येकबाट उसको क्षमता अनुसार, प्रत्येकलाई उसको आवश्यकताअनुसार ।” मानिसहरूले आफ्नो क्षमता, सीप र ज्ञान अनुसार काम गर्ने तर उनीहरूको आवश्यकताअनुसार प्रतिफल पाउने। यही नै “साम्यवाद” को सरल परिभाषा हो। सर्वकालीन दार्शनिक कार्लमाक्सले पहिलो पटक साम्यवादको अवधारणा प्रस्तुत गरेका थिए। सन् १८१८ मा जन्मिएका मार्क्सले आफ्नो पुस्तक कम्युनिस्ट घोषणापत्र (The Communist Manifesto) मा साम्यवादबारे स्पष्ट रूपमा व्याख्या गरेका छन्। उनका अनुसार पूँजीपति र मजदुरबीचको शक्ति सम्बन्ध स्वभावतः शोषणकारी हुन्छ। जसले अनिवार्य रूपमा वर्ग संघर्ष सिर्जना गर्छ। उनले विश्वास गरेका थिए कि, अन्ततः यस संघर्षले क्रान्तिको रूप लिन्छ। जहाँ श्रमिक वर्गले पूँजीपति वर्गलाई पराजित गरी अर्थतन्त्रको नियन्त्रण आफ्नो हातमा लिन्छ। त्यसैले मार्क्स स्पष्ट थिए कि साम्यवादी समाजले समानतामा विश्वास गर्छ। साम्यवाद यस्तो समाज हो, जहाँ कुनै वर्ग, जात, प्रतिष्ठा, धनी, गरिब, विभेद, जातीयता, यहाँसम्म कि राज्य, सीमाना र देशहरू पनि हुँदैनन्। सबै समान हुन्छन् र उत्पादनका साधनहरू जस्तै ...
Image
April 8, 2016 सञ्चय कोषका आचार्यले राजीनामा नदिएपछि श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको सीइओ निश्चित  काठमाडौं, २६ चैत्र । कर्मचारी सञ्चय कोषका प्रशासक कृष्ण आचार्यले शुक्रबारसम्म पनि सो पदबाट राजीनामा नदिएपछि राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा वैकल्पिक उम्मेदवार किरण श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना बढेको छ । राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद खाली रहेको करिब तीन महिनापछि छनोट समितिले हालका सञ्चय कोषका प्रशासक आचार्यलाई छनोट गरेको थियो तर बैंकको सञ्चालक समिति बैठकले भने एउटै व्यक्ति दुई सरकारी पदमा रहन नसक्ने भन्दै पहिला कर्मचारी सञ्चय कोषबाट राजीनामा स्वीकृत गरेको पत्र बुझाएपछि मात्र नियुक्ति दिने शर्तमा निर्णय गरेको थियो । आज शुक्रबारसम्म पनि आचार्यले राजीनामा नदिएका कारण छनोट समितिले वैकल्पिक उम्मेदवारको रुपमा छनोट गरेका किरण श्रेष्ठ नै प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने निश्चित जस्तै भएको छ । उनलाई सम्भवतः आगामी आइतबार प्रमुख कार्यकारी अ...
Research on How Banks are Working in Nepal This segment gives the procedure took after to accomplish the destinations. Research procedure being an instrumental of touching base to the arrangement of the issue, is sponsored by arranged and deliberate managing accumulation, examination and understanding of the pertinent points of interest and information. The fundamental goal of the study is to dissect and assess the similar investigation of speculation arrangement of account organization specifically Annapurna Finance Company Ltd. (AFCL) and Pokhara Finance Company Ltd. (POFIL). To meet the targets, the procedure connected in the study is portrayed as beneath. Exploration Design Enlightening, and investigative examination plans are followed in this study. General  example of speculation, business structure, administration of portfolio and so forth are secured by enlightening examination outline, development pattern and future forecasts...

Kathmandu Upatyaka Khanepani Limited KUKL

Image
Kathmandu Upatyaka Khanepani Limited KUKL Introduction Started in 21 December 2000, Melamchi Water Supply Project (MWSP) is an Asian Development Bank assisted project which aims to improve the overall scenario of the water and wastewater utility of the Kathmandu Valley. MWSP covers a part of Indrawati and Bagmati watershed and includes areas of five districts. The key water diversion facilities are located within Sindhupalchowk and Kavrepalanchowk districts, whereas, water treatment plant, water distribution and the ancillary structures, are located within Kathmandu valley.  Later in 2008, MWSP was split into two distinct Subprojects; (i) the Melamchi River Water Diversion Subproject (Subproject -1) covering all project activities in Melamchi Valley including constructions of Water Diversion Tunnel (WDT) and Water Treatment Plant (WTP) and (ii) Kathmandu Valley Water Supply and Sanitation Subproject (Subproject -2): Kathmandu Valley Water Supply and Sanitati...
Image
   About Tamakoshi Hydro Nepal Electricity Authority (NEA) has established an autonomous company named Upper Tamakoshi Hydropower Limited (UTKHPL) in March 2007 (2063/11/25 B.S.) as an executing agency for the implementation of the Project. There are six full time and two invitee members in the Board of Directors (BoD) at present. Out of six full time members, four members from NEA, one from Employees Provident Fund (EPF) and one from Nepal Telecom (NTC) are representing in the BoD. Similarly, representatives of Citizen Investment Trust (CIT) and Rastriya Beema Sansthan (RBS) are also in the BoD as invitee members. The majority share (51%) of the Company is hold by four public entities, namely, Nepal Electricity Authority (NEA), Nepal Telecom (NTC), Citizen Investment Trust (CIT) and Rastriya Beema Sansthan (RBS). NEA has 41% stake, NTC has 6% and CIT & RBS ...